ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी दोहोरिए

३ बैशाख २०८२, बुधबार १०:५७

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी दोहोरिएका छन्।

कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीकै सीईओ हरिकृष्ण जोशीलाई वैशाख १५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

Loading...

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*