हरियो प्याजको भाउ घट्यो, अरू तरकारीको मूल्य कति?

३ बैशाख २०८२, बुधबार ०७:५४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले वैशाख ३ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्यअनुसार आज हरियो प्याजको भाउ २७ प्रतिशतले घटेर ३२ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यस्तै आज रायो साग, डल्ले च्याउ, पार्सले लगायतको भाउ घटेको छ।

यता सजीवन, चमसूरको साग, भिण्डी, हरियो फर्सी, लोकल र हाइब्रीड घिउ सिमीको भाउ भने हिजोको तुलनामा आज बढेको छ।
हेरौं हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*