नयाँ बर्षपछिको पहिलो दिनमा कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?

२ बैशाख २०८२, मंगलवार १५:०२

काठमाडौं । नयाँ बर्षपछिको पहिलो कारोबारमा नेप्सेमा हरीयाली छाएको छ। गर्भनर नियुक्तिको विवादको कारण उत्तारचढाव आईरहेको शेयर बजारमा आज हरीयालीको रौनकता छाएको छ ।
बलेफि हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, रादी जलविधुत्, सिईडिबि होल्डिङ्स, हिमालयन रि, हिमालयन पावर पार्टनर, नाग्दी पावर, हाईड्रोइलेक्टिसिटि, गार्डियन माईक्रो र निफ्राको सर्वाधिक करोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*