बीमा दोकानबाट बीमा गर्दा १० प्रतिशत क्याशब्याक

२ बैशाख २०८२, मंगलवार १४:१५

काठमाडौं । बीमा दोकानले बीमा गर्दा १० प्रतिशत क्याशब्याकको अफर ल्याएको छ।

बीमा दोकानकाअनुसार पहिलो ८२ जनालाई बार्षिक किस्ता रू. १ लाख ५७ हजार १५८ मै ५० लाखको जीवन बीमासँगै ५ लाखको स्वास्थ्य बीमा पनि रहेको जनाएको छ।

बीमा अवधिभित्र पूर्ण अशक्त भएमा १ लाख ३६ हजार बीमाशुल्क तिर्न नपर्ने, मासिक १६ हजारका दरले १० वर्षसम्म रकम पाउने लगायतको सुविधा रहेको दोकानले जनाएको छ।

साथै दोकानले किस्ताको १० प्रतिशत रकम तत्कालै तिर्नपर्ने र ३७ दिनभित्र बाँकी रकम जम्मा गरेर बीमालेख जारी गर्नुपर्ने जनाको छ। यसरी बीमालेख जारी भएको १० दिनभित्र १० प्रतिशत क्याशब्याक रकम बीमितले प्राप्त गर्ने दोकानले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*