यस्तो छ आज काउली, बन्दा, च्याउ लगायत तरकारीको मूल्य?

२ बैशाख २०८२, मंगलवार ०८:११

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार सानो लोकल गोलभेडा २० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, काउली २० रुपैयाँ, लोकल सेतो मूला १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य रहेको छ।

त्यसैगरी घिउ सिमी ७० रुपैयाँ, परवर ८० रुपैयाँ, मटरकोशा र तनेबोडी ६० रुपैयाँ, हरियो फर्सी २० रुपैयाँ, इस्कुस ५० रुपैयाँ, कन्य च्याउ १४० र डल्ले च्याउ २७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*