रिलायन्स फाइनान्सले लाभांश नदिने

३१ चैत्र २०८१, आईतवार १०:५३

काठमाडौँ । रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०८०।०८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यस्तै, कम्पनीले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी पनि गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*