लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

२९ चैत्र २०८१, शुक्रबार १४:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।

लामिछानेको तर्फबाट रिट निवेदन उनकी पत्नी निकिता पौडेलले व्यक्तिगत रूपमै सर्वोच्च अदालत पुगेर दर्ता गराएकी हुन्। निकिता पौडेल शुक्रबार सर्वोच्च अदालतमा उपस्थित भई उक्त रिट दर्ता गराएकी हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*