हेटौँडा र उदयपुर सिमेन्ट मर्जर गरी निजि क्षेत्रलाई दिन आयोगको सुझाव

२९ चैत्र २०८१, शुक्रबार १२:२९

काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारी दुई सिमेन्ट कम्पनीलाई मर्जरमा लैजान सिफारिस गरेको छ । आयोगले हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गरेर गाभ्ने सुझाव दिएको हो ।

सरकारको केही हिस्सामात्र राखेर बाँकी निजी क्षेत्रलाई सेयर बिक्री गर्नुपर्ने सुझाव पनि आयोगले दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*