एकैदिन ३५ रुपैयाँले महंगियो रातो बन्दा, अन्य तरकारीको भाउ कति?

२९ चैत्र २०८१, शुक्रबार ०७:५०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २९ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्यअनुसार आज रातो बन्दा किलोमै ३५ रुपैयाँले बढेर ७५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी आज स्थानीय काउली, तने बोडी, हरियो प्याज, लोकल काक्रो, हरियो खुर्सानी र धनियाको भाउ बढेको छ भने डल्ले भन्टा, तीते करेला, डल्ले हरियो फर्सी, भिण्डी, कन्य र डल्ले च्याउ लगायतको भाउ घटेको छ।

हेरौं हिजो र आजको मूल्यः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*