बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

April 10th, 2025

काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । बजार ओरालो लागेपनि केहि कम्पनीको शेयर मूल्य भने उच्च अकंले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.६० अकंले घटेर २६६७.६८ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड १३ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयरमा सर्किट लागेको छ । साथै, मेन्छियाम हाइड्रोपावरको ६.०३ प्रतिशत,न्यादी ग्रुपको ५.३९ प्रतिशत र राधी विद्युतको ४.३० प्रतिशतले शेयर मूल्य बढेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*