कन्य च्याउ सस्तिदा डल्ले च्याउ महंगियो

२८ चैत्र २०८१, बिहीबार ०७:३२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २८ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले तोकेको मूल्य अनुसार आज कन्य च्याउ थप सस्तिएर प्रतिकिलो औसत मूल्य १३० रूपैयाँमा झर्दा डल्ले च्याउ भने महंगिएर ३२६ रूपैयाँ प्रतिकिलो पुगेको छ।

त्यस्तै आज लोकल काक्रोको भाउ पनि घटेर ९० रूपैयाँमा झरेको छ भने बरेलाको भाउ बढेर ५० रुपैयाँ प्रतिकिलो पुगेको छ। त्यस्तै आज लौका, तीते करेलाको भाउ बढेको छ भने काउली, धनिया, भिण्डी मटरकोशा, बोडी लगायतको भाउ घटेको छ।

हेरौं हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*