यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२८ चैत्र २०८१, बिहीबार ०६:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २८ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.४१ रुपैयाँ र बिक्रीदर १३९.०१ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा वृद्धि भएको हो।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५२.८९ रुपैयाँ र बिक्रीदर १५३.५६ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७७.३८ रुपैयाँ र बिक्रीदर १७८.१५ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६४.८९ रुपैयाँ र बिक्रीदर १६५.६१ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८३.०९ रुपैयाँ र बिक्रीदर ८३.४५ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९७.४५ रुपैयाँ र बिक्रीदर ९७.८७ रुपैयाँ रहेको छ।

सिङ्गापुर डलर एकको खरिददर १०२.६३ रुपैयाँ र बिक्रीदर १०३.०८ रुपैयाँ, जापानी येन १० को खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९१ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.८७ रुपैयाँ र बिक्रीदर ३७.०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.९७ रुपैयाँ र बिक्रीदर ३८.१३ रुपैयाँ निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर ४.०० रुपैयाँ र बिक्रीदर ४.०२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६८ रुपैयाँ र बिक्रीदर ३७.८५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.७९ रुपैयाँ र बिक्रीदर ३०.९२ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १३.८६ रुपैयाँ र बिक्रीदर १३.९२ रुपैयाँ रहेको छ।

त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.४७ रुपैयाँ र बिक्रीदर २०.५६ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.८५ रुपैयाँ र बिक्रीदर १७.९२ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५०.१९ रुपैयाँ र बिक्रीदर ४५२.१४ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६७.१२ रुपैयाँ र बिक्रीदर ३६८.७१ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५९.५० रुपैयाँ र बिक्रीदर ३६१.०६ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*