नेप्सेमा समता घरेलु लघुवित्तको बोनस शेयर सुचीकृत
२६ चैत्र २०८१, मंगलवार १६:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समता घरेलु लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
मंगलबार कम्पनीको ५ प्रतिशत बोनस बापतको २ लाख ९९ हजार ५४८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
अब भोलि देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।