नेपाल माइक्रोसहित ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट
२६ चैत्र २०८१, मंगलवार १५:११

काठमाडौं । साता कारोबारको दोस्रो दिन आज शेयर बजार झिनो अंकले बढेको छ । मंगलबार बोटलर्स नेपाल, विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
गुराँस लघुवित्त, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।