एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२६ चैत्र २०८१, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन आज शेयर बजार झिनो अंकले बढेको छ । आज एनआरएन इन्फ्रास्टक्चरको ५९ करोड १४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ४० करोड ६५ करोड रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको २३ करोड १३ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*