हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२५ चैत्र २०८१, सोमबार १५:०४

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजारा दोहोरो अंकले घटेको छ । सोमबार शेयर बजारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ५० करोड ३६ लाख रुपैयाँको शेयर खरिद– बिक्री भएको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ४३ करोड २१ लाख रुपैयाँ, नेपाल रि इन्स्योेरेन्सको ३३ करोड १७ लाख रुपैयाँ, राधि बिद्युत कम्पनीको २८ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*