समता घरेलु लघुवित्तको सीईओमा घिमिरे नियुक्त

२५ चैत्र २०८१, सोमबार १०:४८

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा. मदर घिमिरेलाई पुनः नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको चैत २२ गते बसेको बैठकको निर्णयले घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*