कति छ आज काउली, च्याउ, करेला लगायत तरकारीको मूल्य?

२५ चैत्र २०८१, सोमबार ०७:३३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २५ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, काउली ३० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ र मटरकोशा ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी करेला ९० रुपैयाँ, हरियो फर्सी २० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, कन्य च्याउ २२० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ र ब्रोकाउली ६० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*