मिथिला लघुवित्तद्वारा ७ पदमा ठूलो संख्याले कर्मचारी माग, आवेदन कसरी दिने ? (सूचनासहित)

२४ चैत्र २०८१, आईतवार १५:२७

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न ७ पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत पदमा एक जना र वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिन इच्छुक उम्मेद्वारहरुले संस्थाको आधिकारीक इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*