आइतबार देशभर सार्वजनिक बिदा

२२ चैत्र २०८१, शुक्रबार १७:२९

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*