सानिमा जिआइसी इन्स्योरेन्सद्वारा लेखापरिक्षक नियुक्त

२२ चैत्र २०८१, शुक्रबार १२:४२

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१।०८२ को बाह्य लेखापरिक्षण गर्न श्री एन. अमात्य एण्ड कम्पनी, चार्टड एकाउण्टेन्टट्लाई नियुक्त गरेको छ ।

कम्पनीको चैत २१ गते सम्पन्न भएको सातौं वार्षिक सभाले सो संस्थालाई आर्थिक वर्ष २०८१।०८२ को बाह्य लेखापरिक्षणको लागि लेखापरिक्षक नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*