अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?

२२ चैत्र २०८१, शुक्रबार ०८:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २२ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले सार्वजजिक गरेको विमियदरअनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १४६.४० रूपैयाँ र बिक्रीमूल्य १३७ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो।

त्यस्तै युरोपिएन यूरो एकको खरिददर १५०.८२ रुपैयाँ र बिक्रीमूल्य १५१.४८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.५० रुपैयाँ र बिक्रीमूल्य ८६.८९ रुपैयाँ कायम भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*