ग्रीन भेन्चर्सको सर्वाधिक शेयरमूल्य बृद्धि, यी कम्पनीका लगानीकर्ता भए मालामाल

२१ चैत्र २०८१, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । ग्रीन भेन्चर्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज सुपरमादी हाइड्रोपावर, राधि जलविद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स, यूनीभर्सल पावर कम्पनी लगायतको शेयरमूल्य बृद्धि भएको छ । यो सँगै आज ९५ वटा कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*