हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२१ चैत्र २०८१, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ७२ करोड २४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, नेपाल रि इन्स्योेरेन्सले ५५ करोड ६० लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको ४२ करोड ९७ लाख रुपैयाँ, हिमालयन पावर पार्टनरको ३४ करोड दुई लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*