यस्तो छ कालीमाटीमा तरकारीको मूल्यसूची

२१ चैत्र २०८१, बिहीबार ०८:०१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २१ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, काउली २० रुपैयाँ, हरियो फर्सी २५ रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ १६० र डल्ले च्याउ २५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*