बुधबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
२० चैत्र २०८१, बुधबार १५:१०

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर दोहोरो अंकले बढेको छ । आज बिशाल बजार र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल, न्यादी हाइड्रोपावर, रिभर फल्स पावर, रिलायन्स फाइनान्स, इमर्जिङ नेपाल लगायतका कम्पनीको शेयरमा हरियाली छाएको छ ।