सीईडिबी होल्डिङ्सको सबैभन्दा बढी कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२० चैत्र २०८१, बुधबार १५:०५

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर दोहोरो अंकले बढेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये सीईडिबी होल्डिङ्सकोको ३६ करोड ५५ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ३५ करोड ६ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २७ करोड ३२ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २६ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*