कालीमाटीमा बन्दा ८ रुपैयाँ केजीमै छेलोखेलो

२० चैत्र २०८१, बुधबार ०८:१९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जस अनुसार आज बन्दाको मूल्य प्रतिकिलो न्यूनतम ८ रुपैयाँमै खरीद बिक्री भइरहेको छ।

त्यस्तै सेतो लोकल मूला १० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, तीते करेला ९० रुपैयाँ, हरियो फर्सी २५ रुपैयाँ, इस्कुस ३० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ र डल्ले च्याउ २८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*