मंगलबार गार्डियन माइक्रो लाइफसहित यी कम्पनीका लगानीकर्ता भए मालामाल

१९ चैत्र २०८१, मंगलवार १५:१७

काठमाडौं । मगंलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयरमूल्य बृद्धि भएको छ । कम्पनीको आज प्रतिकित्ता २३४ रुपैयाँले शेयरमूल्य बृद्धि भएर २५७९ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज बिशाल बजार कम्पनीको ४.५३ प्रतिशत, राधि विद्युत कम्पनीको ४.२३ प्रतिशत, सयपत्री हाइड्रोपावरको ४.२१ प्रतिशतसहित आज ४२ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*