हिमालयन रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

१९ चैत्र २०८१, मंगलवार १५:०५

काठमाडौं । मगंलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ६४ करोड २५ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ४५ करोड ६० लाख रुपैयाँ, सीईडीबि होल्डिङ्सको २७ करोड ७३ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको २६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*