नेप्सेका नवनियुक्त सीईओ चुडामणि चापागाईँले ग्रहण गरे नियुक्ति पत्र 

१९ चैत्र २०८१, मंगलवार १४:०२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईँले आफ्नो नियुक्ति पत्र ग्रहण गरेका छन्।

राजस्व सचिव दिनेशकुमार घिमिरेले चापागाईँलाई नेप्सेको सीईओका रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्नि। युक्ति पत्र ग्रहणसँगै उनले नेप्सेमा आफ्नो कार्यकाल सुरु भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*