रहेनन् सांसद दीपक बोहरा
१९ चैत्र २०८१, मंगलवार ११:१८

काठमाडौँ । सांसद दीपक बोहराको निधन भएको छ । रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पताल निधन भएको हो ।
बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री समेत हुन् ।