कति छ आज गोलभेडा, च्याउ, काउली, इस्कुस लगायत तरकारीको भाउ?

१९ चैत्र २०८१, मंगलवार ०८:२४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत १९ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्यअनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, बन्दा १० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, लोकल घिउ सिमी ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी तीते करेला ९० रुपैयाँ, हरियो फर्सी २० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ र ब्रोकाउली ४० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य कायम भएको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*