जोशी हाइड्रोका लगानीकर्ता मालामाल, अन्य कुनले कमाए सर्वाधिक?
१७ चैत्र २०८१, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से पसिूचक ३२.२४ अंकले बढेर बन्द भएको छ। नेप्से बढेसँगै जोशी हाइड्रोपावरको शेयरमूल्यमा सर्किट लागेको छ।
त्यस्तै दोर्दी खोला, कुमारी सबल योजना, तेह्रथुम पावर कम्पनी, गुराँस लघुवित्त, साम्लिङ पावर, खानीखोला हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया र इमर्जिङ नेपालका लगानीकर्ता मालामाल भएका छन्।