ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१७ चैत्र २०८१, आईतवार १४:२१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दैै म्यानेजमेन्ट ट्रेनी पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा २.७५ जिपीए नतिजा ल्याई उत्तिर्ण गरेको हुनुपर्ने छ । सो पदमा २१ वर्षदेखि ४० वर्ष सम्मका उम्मेद्वारले आवेदन दिन सक्ने छन् ।

इच्छुक उम्मेदरवारले आवेदन दिनको लागि बैंकको आधिकारीक वेबसाइट अर्थात विज्ञापनमा उल्लेख गरेको क्यूआर स्क्यान गरी आवेदन दिन सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*