सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
१७ चैत्र २०८१, आईतवार १३:२९

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा २० जना कर्मचारी माग गरेको हो ।
बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा ६५ प्रतिशत नतिजा ल्याएर उत्तिर्ण गरेको हुनुपर्ने छ । सो पदमा आवेदन दिनको लागि महिला २८ वर्ष र पुरुषको हकमा ३३ वर्ष तोकीएको छ ।
इच्छुक उम्मेदरवारले आवेदन दिनको लागि बैंकको आधिकारीक वेबसाइट अर्थात विज्ञापनमा उल्लेख गरेको क्यूआर स्क्यान गरी आवेदन दिन सकिने बैंकले जनाएको छ ।