ग्रीन भेन्चर्सको सञ्चालकमा अमुल अग्रवाल नियुक्त
१७ चैत्र २०८१, आईतवार १०:३९

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको सञ्चालकमा अमुल अग्रवाल नियुक्त भएका छन् । कम्पनीको १९ औं सञ्चालक समितिको बैठकको निर्णयले अग्रवाललाई नियुक्त गरेको हो ।
साथै, सोही बैठकले कम्पनीका सञ्चालक हर्ष वर्धन संघईले दिएको राजिनामा स्वीकृत गरेको छ ।