यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य

१७ चैत्र २०८१, आईतवार ०८:२५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत १७ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार लोकल सानो गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ रहेको छ।

त्यसैगरी तीते करेला ९० रुपैयाँ, हरियो फर्सी २५ रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २०० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ र कुरीलो ३०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*