मेवा डेभलपर्स आईपीओ निष्कासनको माग गर्दै सेबोनमा
१७ चैत्र २०८१, आईतवार ०७:४२

काठमाडौं । मेवा डेभलपर्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ।
कम्पनीले १ करोड ज्ञ२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।