साँझ ८ बजे डाकेको मन्त्रिपरिषद् बैठक १० बजे सुरु

१५ चैत्र २०८१, शुक्रबार २२:२७

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।

साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलोगरी सुरु भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*