काठमाडौंमा कर्फ्यु घोषणा, कुन कुन क्षेत्र ?
१५ चैत्र २०८१, शुक्रबार १६:३०

काठमाडौँ । काठमाडौँका केहि क्षेत्रमा कर्फ्यु लागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका पाँच क्षेत्रमा कर्फ्यु लगाएको हो ।