काठमाडौँ उपत्यकामा कर्फ्यु लगाउने स्थानिय प्रशासनको निर्णय

१५ चैत्र २०८१, शुक्रबार १६:१०

काठमाडौँ । राजावादीहरुले आन्दोलन गरी रहेको क्षेत्रमा तनाब बढेपछि स्थानिय प्रशासनले कर्फ्यु लगाउने घोषणा गरेको छ । यद्यपी औपचारीक निर्णय भने बाहिर आइसकेको छैन ।

तिनकुनेमा खटिएको काठमाडौं प्रहरीले माइकिङ मार्फत छिट्टै कर्फ्यु सुरु हुने भएकाले आआफ्नो घर फर्किन अपिल गरी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*