तिनकुनेमा प्रहरीले चलायो गोली
१५ चैत्र २०८१, शुक्रबार १५:३२

काठमाडौँ । राजावादीको आन्दोलनमा प्रहरीले गोलि चलाएको छ । तिनकुनेमा राजावादीहरुको आन्दोलन हिसांत्मक हुन थालेपछि प्रहरीले गोलि चलाएको हो ।
प्रहरीको गोलि लागेर एक जना प्रदर्शनिकारी घाइते भएका छन् ।