तिनकुनेको आन्दोलन स्थल नजिकको घरमा आगलागी

१५ चैत्र २०८१, शुक्रबार १४:३१

काठमाडौँ । राजावादीहरुको आन्दोलन चलि रहेको तिनकुने नजिकको एक घरमा आगालागी भएको छ । प्रर्दशनका क्रममा तोडफोड भएको उक्त घरमा आगालागी भएको हो ।

लागलागीको कारण भने खुलि सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*