गार्डियन माइक्रो लाइफको सञ्चालकमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ नियुक्त
१५ चैत्र २०८१, शुक्रबार १०:४१

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ नियुक्त भएकीछिन् ।
कम्पनीको चैत ११ गते सम्पन्न भएको दोस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट उनीहरुलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।