संयुक्त जनआन्दोलन संयोजन समितिका प्रबक्ता बने स्वागत नेपाल

१५ चैत्र २०८१, शुक्रबार ०७:०८

काठमाडौं । अधिवक्ता स्वागत नेपाल संयुक्त जनआन्दोलन समितिको प्रबक्ता तोकिएका छन् । राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले स्वागत नेपाललाई प्रबक्ता तोकेका हुन् ।

प्रबक्तामा नियुक्त भएका स्वागत नेपालले जनआन्दोलनलाई शान्तिपूर्णरुपमा निरंकुश दलतन्त्रविरुद्ध आन्दोलनको ज्वारभाटा सिर्जना गर्न सबै देशभक्त, जनवादी, राष्ट्रवादी नागरिकहरुमा अपिल गरेका छन् ।

आज राजधानी काठमाडौंमा समितिले भव्य आन्दोलन गर्दैछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*