नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचीकृत, कुनको कति ?

१४ चैत्र २०८१, बिहीबार १७:२२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको बोनश शेयर सूचीकृत भएको छ ।

बिहीबार नेप्सेमा माउन्टेन इनर्जीको १५ प्रतिशत बोनश शेयर वापत ३३ लाख ९४ हजार ८४६ दशलमव ५८ कित्ता शेयर र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनश शेयर वापत १२ लाख ५१ हजार ३९५ दशलमव ५८ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

आज सूचीकृत भएका कम्पनीहरुको बोनश शेयर आइतबार नेप्सेमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*