बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

१४ चैत्र २०८१, बिहीबार १०:२९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार २० रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*