सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

१४ चैत्र २०८१, बिहीबार १०:२१

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले यस वर्ष पनि शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै उक्त बैठकले सोही निर्णय बमोजिम वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

Loading...

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*