राप्ती हाइड्रो र बुद्धभूमि नेपाल सहित यी कम्पनीका लगानीकर्ता भए मालामाल
१३ चैत्र २०८१, बुधबार १५:०९

काठमाडौं । बुधबार नेप्से परिसूचक बढेसँगै राप्ती हाइड्रोको शेयरमूल्य ५.२७ प्रतिशतले वृद्धि भएर ५२९ रुपैयाँ प्रतिकित्ता पुगेकोे छ।
त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोपवारको ५.५५ प्रतिशत, आरबिबि म्युचुअल फण्डको ५.३३ प्रतिशत, यूनाइटेड इदी मर्दीको ५.१७ प्रतिशत र मनकामना इन्जिनियरिङ हाइड्रोवारको ५.०५ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै यस दिन माउन्टेन हाइड्रो नेपाल, श्वेत गंगा हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, हाथवे र हिमालयन रिका लगानीकर्ताहरू मालामाल भएका छन्।